spot_img

स्नो रिभर्सले पायो आईपीओ निष्काशन अनुमति

spot_img

स्नो रिभर्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १८ करोड  ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।   

यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् ।  कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तर बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्। 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी...

संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका...

सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने

सरकारी कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक...

सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट

सरकारी कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार...

लयमा फर्किदै पर्यटन

भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी पश्चात मुर्छित बनेको पर्यटन...

“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...