साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।













