Friday, August 28, 2026
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

spot_img

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ। कम्पनीको मङ्सिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा  लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट...

लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग...

होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सस्तियो सुन, कति छ भाउ ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...