Monday, August 31, 2026
spot_img

एक वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज पुस ११ गते बिहीबार ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि पुस १२ गते र पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, सिद्धार्थ बैंक र ग्रिन भेन्चर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हेर्नुस् कुनले कति लाभांश प्रस्ताव गरेका छन्।

सर्वोत्तम सिमेन्ट : ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश

एचआईडिसीएल: ५.२५ प्रतिशत नगद लाभांश

सिद्धार्थ बैंक : ४ प्रतिशत नगद लाभांश

ग्रिन भेन्चर लिमिटेड: १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई

रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली...

डिभाइन हेल्थकेयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

डिभाइन हेल्थकेयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग

रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि...

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...