Sunday, April 5, 2026
spot_img
spot_img

युनिक फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

spot_img
spot_img

युनिक फर्मास्युटिकल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले वैशाख २२ गते बोलाएको प्रथम साधारणसभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो।

कम्पनीले  साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको जारी पुँजीको २० प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्ने, आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गर्ने, आईपीओबाट संकलन हुने रकमको उपयोगबारे निर्णय गर्ने, र यी कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छन् ।

यस कम्पनीले बिरगंजमा रहेको कारखानाबाट औषधि उत्पादन गर्दै आएको छ।  कम्पनीका प्रबन्ध संचालक मुकेश शर्मा हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका...

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ...

इरानलाई ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम, हर्मुज जलमार्ग नखोले पावर प्लान्टमा आक्रमण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्।...

आयल निगमले भन्यो ‘बिदा पायौँ भनेर घुम्न नजानुस्’

नेपाल आयाल निगमनले बिदा पायौँ भनेर घुम्न नजान आम...

ओली र लेखकलाई रिहा गर्न माग गरिएको रिट हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

आज चैत्र २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८...
spot_img