Monday, July 6, 2026
spot_img

बुटवल पावरलाई शेयर बेच्ने प्रक्रिया अघि बढाउन हिमाल पावरले बोलायो विशेष साधारणसभा

spot_img

हिमाल पावर लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनीले मङ्सिर ५ गते साधारणसभा बोलाएको हो।

साधारणसभामा बुटवल पावर लिमिटेडलाई शेयर बेच्ने र त्यसको लागि प्रक्रिया अघि बढाउने प्रस्ताव पेश हुने छ। बुटवल पावर कम्पनी लिमिटेडको असोज ९ गते बसेको संचालक समितिको बैठकले हिमाल पावर लिमिटेडको बहुमत शेयर खरिद गर्ने निर्णय गरेको थियो ।

हिमाल पावरको कुल १ करोड ७६ लाख ४१ हजार ४ सय ३९ कित्ता शेयर मध्ये  बुटवल पावरले Statkraft Holding Singapore Pte. Ltd., Singapore को नाममा रहेको १ करोड ६८ हजार १ सय ७६ कित्ता शेयर र Eviny AS, Norway को नाममा रहेको ४५ लाख ९४ हजार ६ सय ११ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको थियो। सोहि समबन्धि प्रस्ताव पारित गर्न हिमाल पावरले साधारणसभा बोलाएको हो ।

हिमाल पावर लि. ले हाल ६० मे.वा.को खिम्ती प्रथम जलविद्युत आयोजना संचालन गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img