Tuesday, August 18, 2026
spot_img

आइसिएफसि फाइनान्सलाई ऋणपत्र निष्काशन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

spot_img

आइसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीको २०८० चैत्र १९ गते बसेको संचालक समितिको बैठकले “आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८८” जारी गर्न निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले २०८१ जेठ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको स्वीकृति दिएको हो ।

कम्पनीले  ९ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र रु.१,००० / का दरले कुल रु.३०,००,००,०००/- (अक्षरेपी तीस करोड) बराबरको तीन लाख कित्ता ” आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८८” जारी गर्न स्वीकृति पाएको हो ।

अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img