Thursday, August 27, 2026
spot_img
spot_img

नेरुडे मिर्मिरे लघुवित्तको शेयर संरचना परिवर्तन

spot_img

नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । संरचना परिवर्तन संगै शेयर अनुपात  संस्थापक समूहतर्फ ७,१९६,५०५ ७४ कित्ता (५१.४९%) र सर्वसाधारण समुहतर्फ ६, ७८१,१३६.९८ कित्ता (४८.५१%) कायम भएको छ ।

हाल कायम शेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरकोले नेप्सेमा सूचीकृत सो कम्पनीको कुल १३,९७७,६४३ कित्ता शेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...