spot_img

हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

spot_img

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १५ लाख कित्ता शेयरको लकइन अवधि २०८१ असार  १० गते समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको १५ लाख कित्ता साधारण शेयरको लकइन अवधि असार आगामी १० गते सामाप्त हुने भएको हो ।

कम्पनीको कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशतले हुन आउने सर्वसाधारणहरुमा २०८०/०८/२७ गतेदेखि २०८० /०९/ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८०/०९/११ गते बाँडफाँड भएको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुलाई बाँडफाड गरिएको धितोपत्र सर्वसाधारणमा धितोपत्र बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक ईनमा राख्नुपर्ने भनी निर्देशन भए बमोजिम  कम्पनीको १५,००,००० कित्ता धितोपत्र सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भएको थियो ।

उक्त शेयरहरु सर्वसाधारणमा बाँडफाँड गरिएको   २०८० / ०९ / ११ बाट ६ महिनासम्म लक ईनमा राखिएकोमा उक्त लक ईनको अवधि  २०८१/०३/१० गते पश्चात समाप्त हुने कम्पनीले उल्लेख गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...