Thursday, June 25, 2026
spot_img

आईपीओको तयारीमा रहेको एकर्ड फर्मासुटिकल्सको हकप्रद आजदेखि

spot_img
spot_img

एकर्ड फर्मासुटिकल्सले आज असार २६ गतेदेखि साविकका शेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले ३०.९८६ प्रतिशत हकप्रद निष्काशन गरेको हो । साउन २९ गतेसम्म साविकका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको असार १४ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

यस कम्पनीले  नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग गर्दै २०७९ साल मै आवेदन दिएको थियो । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन गर्ने भएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

CFO CONFERENCE हुँदै: बज्राचार्यको Keynote Speech, मनोज ज्ञवालीबाट Leadership Insight

नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) ले “Leading Beyond Finance,...

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...
spot_img