Saturday, June 27, 2026
spot_img

नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य समायोजन

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शत प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य १८४.५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २६९ रुपैयाँ थियो । कम्पनीले हकप्रद निष्काशनको लागि २०८१ असार २० गते बुकक्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता अर्थात् ९९ करोड रकमको हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको मिति भने तय गरिसकेको छैन । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img