Sunday, June 14, 2026
spot_img

नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको अध्यक्षमा ढुङ्गाना, यस्तो बन्यो नयाँ कार्यसमिति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन भएको छ। यूनियनको असार १४ गते सम्पन्न सातौं अधिवेशनले अजय ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा गौरब विष्ट, उपाध्यक्षमा एलिजा फुयाँल, सचिवमा नमुना जोशी, कोषाध्यक्षमा गौरव बराल तथा सदस्यहरुमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रविन्द्र देव भट्ट चयन भएका छन् । नौं जनाको यो कार्यसमिति आगामी २ बर्षका लागि निर्वाचित भएको हो।

ललितपुर हात्तीवन स्थित क्लासिक रेस्टुरेन्ट तथा पार्टी भेन्युमा सम्पन्न नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनको  उद्घाटन समारोहमा अर्थमन्त्रालयका सहसचिव तथा बोर्डका अध्यक्ष नरेन्द्र कुमार राना प्रमुख अतिथि थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img