Tuesday, July 28, 2026
spot_img

बुटवल पावरको सहायक कम्पनी नेपाल हाइड्रोको लाभांश घोषणा

spot_img

बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ साउन ६ गते एकै साथ आर्थिक वर्ष २०७८/७९ को २०७९/८० को साधारणसभा गर्न लागेको हो।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्तावहरु पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस कम्पनीमा बुटवल पावर,  आईकेएन नर्वे, बुटवल टेक्निकल इन्स्टिच्युतट. हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको लगानी छ ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

तोलामा ४३ सयले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार...

पञ्चकन्या माई हाईड्रोको १० लाख कित्ता बढी शेयर बिक्री गर्दै पञ्चकन्या पावर

पञ्चकन्या पावर डेभलपमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको...
spot_img