Thursday, May 14, 2026
spot_img

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध

spot_img
spot_img

नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ । प्राधिकरणको वैशाख २९ गतेको निर्णय अनुसार कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरणका अनुसार कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०८२ / ८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाईएको हो । यस अवधिमा कम्पनीले पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य  मात्र गर्न पाउने छ ।

हाल हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन संचालक र उच्च व्यवस्थापकमाथि बीमा सम्बन्धी कसुर, सम्पत्ति सुद्धीकरणको कसुर र धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ

उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा...

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य छनौट गर्न सिफारिस समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img