Thursday, May 14, 2026
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कार्यवाहक सीईओमा महेश शर्मा ढकाल

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कार्यवाहक सीईओको महेश शर्मा ढकालले पाएका छन् । बैंकको वैशाख ३० गते बसेको संचालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका महेश शर्मा ढकाललाई कार्यवाहक सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकका सीइओ ज्योति प्रकाश पाण्डेलाई प्रहरीले स्मार्ट टेलिकम प्रा.लि. सम्बन्धी मुद्दाको अनुसन्धानको लागि हिजो पक्राउ गरेको थियो । पाण्डेको अनुपस्थितिमा पाण्डेले सम्पादन गर्ने बैंक संचालन सम्बन्धी सम्पूर्ण कार्य गर्नको ढकाललाई पूर्ण अख्तियारी प्रदान गरिएको बैंकले जनाएको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

क्युबामा गम्भीर संकट: देशैभर सकियो डिजेल र पेट्रोल, २२ घण्टासम्म लोडसेडिङ

उत्तरी अमेरिकी देश क्युबाले गम्भीर इन्धन संकटको सामना गरिरहेको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा...

अपि पावरको दिब्यज्योतिले बनाउने ५० मेगावाटको मर्स्याङ्दीबेसी आयोजनालाई जुट्यो लगानी

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडद्धारा...

विद्युत् नियमन आयोगमा अध्यक्षसहित चार सदस्य छनौट गर्न सिफारिस समिति गठन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img