Monday, August 3, 2026
spot_img

हिमालयन रिइन्स्योरेन्समा ३ जना नयाँ संचालक नियुक्त, अध्यक्षमा निरौला

spot_img

हिमालयन रिइन्स्योरेन्समा ३ जना नयाँ संचालक चयन भएका छन् । कम्पनीमा उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापा संचालक चयन भएका हुन् ।

कम्पनीको संचालक समितिको बैठकले उदय कुमार निरौलालाई अध्यक्षको जिम्मेवारी दिएको छ। आगामी साधारणसभा  नहुँदासम्मको लागि उनीहरुलाई संचालक नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यस अघि कम्पनीका अध्यक्ष रहेका शेखर गोल्छा, र संचालकद्वय शाहील अग्रवाल र रोहित गुप्ताले राजीनामा दिएका थिए। सरकारले दीपक भट्ट र उनका व्यवसायिक साझेदारहरु विरुद्द सम्पत्ति सुद्धीकरणको अनुसन्धान अघि बढाएपछि यी ३ जनाले राजीनामा दिएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img