सलिको Golf Tournament को मिति परिवर्तन

spot_img
spot_img

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा शनिबारका लागी गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने भनिएको “SALICO Golf Tournament 2026” प्रतिकूल मौसमका कारण स्थगित भएको छ ।

उक्त प्रतियोगिता अब कार्तिक २८ गते शनिबार दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भएको छ । देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कन्टेन्ट क्रियटरमार्फत पर्यटन प्रवर्द्धन गर्न आवेदन माग

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा पर्यटकीय...

शेयरबजारमा नयाँ वित्तीय उपकरण ल्याउन समिति गठन

नेपाल धितोपत्र बोर्डले नेपालमा नवीनतम वित्तीय उपकरण विकास तथा...

एनपीएलका हरेक छक्का र चौकमार्फत हाब्रे संरक्षणका लागि योगदान दिँदै इसेवा

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल)...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

सोना खोला जलविद्युत् आयोजना ९ मेगावाटको प्रबर्द्धक कम्पनी हिमाली...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा दिनेश थकाली

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली सर्वसम्मत रूपमा...

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...