नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो

spot_img
spot_img

नेपाल अतिकम विकसित देश (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने अवधि ३ वर्ष थप भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई एलडीसीको सूचीबाट स्तरोन्नति गर्ने अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ बैठकले नेपाल र बंगलादेशको स्तरोन्नतिको तयारी अवधि थप गर्ने निर्णय गरेको हो ।

यसअघि सन् २०२६ को नोभेम्बर २४ मा स्तरोन्नतिको तालिका थियो । जेन् जी आन्दोलनका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव बाँकी रहेको भन्दै सरकारले ३ वर्ष अवधि थप गर्न संयुक्त राष्ट्रसंघ समक्ष अनुरोध गरेको थियो । अहिले भोटेकोशी बाढीका कारण अर्थतन्त्र थप प्रतिकुल बनेको अवस्था राष्ट्रसंघले थप ३ वर्षको तयारी अवधि प्रदान गरेसँगै नेपाललाई केही राहत पुगेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...

राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट...

तोलामा ३२ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

शुक्रबार एनपीएलमा ब्रेक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार...

पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ...

नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)...