तोलामा ३२ सयले घट्यो सुनको भाउ

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४० हजार ३ सय १० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार २ सय ८० रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक...

राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट...

नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुने अवधि ३ वर्ष थपियो

नेपाल अतिकम विकसित देश (एलडीसी)बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने...

शुक्रबार एनपीएलमा ब्रेक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार...

पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ...

नेसनल प्याब्सनको विधान संशोधन र संगठनात्मक एकतामा जोड

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)...