Friday, April 10, 2026
spot_img
spot_img

८ महिनामा निर्जीवन बीमा कम्पनीको ब्यापार २८ अर्ब, शिखर र सलिको शिर्ष स्थानमा (सूची)

spot_img
spot_img

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब बढीको बीमाशुल्क संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ फागुनसम्मको अवधिमा निर्जीवन कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख ५१ हजार रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब १ करोड  बीमाशुल्क संकलन गरेको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले ३ अर्ब ३२ करोड बीमाशुल्क संकलन गरेको छ। त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड बीमा शुल्क संकलन गर्दा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले २ अर्ब ३७ करोडको बीमाशुल्क संकलन गरेको छ।

यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम ७६ करोड ४७ लाख बराबरको बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड बराबरको बीमाशुल्क संकलन गरेको छ। त्यस्तै प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड तथा नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड बराबरको बीमाशुल्क संकलन गरेको छ।

हेर्नुस् कुन बीमा कम्पनीको बीमाशुल्क संकलन कति ?

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थपिए

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...
spot_img