Tuesday, August 18, 2026
spot_img

सूर्यज्योति लाइफको अफर: अनलाइन मार्फत प्रिमियम तिर्दा झोला र फोन उपहार

spot_img

सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमालेख अनलाइन मार्फत नवीकरण गर्दा विभिन्न उपहार जित्न सकिने भएको छ । कम्पनीले बीमालेख अनलाइन मार्फत नवीकरण गर्दा हरेक दिन उपहार जित्न सकिने अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार बीमालेख अनलाइन मार्फत नवीकरण गर्ने मध्ये भाग्यशाली एक जनाले स्मार्टफोन पाउने छन् भने हरेक दिन एक जनाले सूर्यज्योति झोला र छाता लगायतका उपहारहरू पाउन सक्ने छन्। कम्पनीका अनुसार यो योजना असार २४ देखी ३१ गते सम्म लागु हुनेछ ।

इसेवा, खल्ती, फोनपे, कनेक्ट आईपीएस , आईएमई पे, प्रभु पे , सेल पे र डाईनामिक क्युआर पेमेन्ट मार्फत भुक्तानी गर्दा यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img