spot_img

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

spot_img

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने भएका छन्। राष्ट्रपतिबाट जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मा यस सम्बन्धि व्यवस्था गरिएको हो ।

सो अध्यादेशले बीमा ऐन २०७९ मा पनि संशोधन गरेको छ। जस अनुसार अब बीमा प्राधिकरणको संचालक समितिमा भौतिक पूर्वधार मन्त्रालय हेर्ने मन्त्रालयका प्राविधिकतर्फका सहसचिवको पनि प्रतिनिधित्व रहने छ। प्राविधिकतर्फका सहसचिव संचालक समितिमा रहने भएपछि प्राधिकरणको सदस्य बन्नको लागि तोकिएको योग्यतामा इन्जिनियरिंग पनि थपिएको छ।

त्यस्तै अब सार्वजनिक पूर्वाधार निर्माणको बीमा अनिवार्य गरिएको छ, जुन व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...

सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप

भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण...

‘रियल स्टेट क्षेत्रको पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य हुँदैन’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले रियल...

टाटाद्वारा विश्वकर्मा पूजाको दिन १५० गाडी डेलिभरी

विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको एकमात्र...

अब सरकारी निर्णय डिजिटल हुने, हरेक फाइललाई युनिक नम्बर र क्यूआर कोड

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र...

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा...