उपहार विजेता घोषणा कार्यक्रम स्थगित
करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको छ। रसुवा, नुवाकोट, धादिङ्ग लगायतका स्थानमा गएको बाढी पहिरोको बिषम परिस्थितिको कारण आज २०८३ भदौ...
चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम
चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी वरपरका हिमनदीहरू अझै “ठूलो जोखिम” मा रहेको चेतावनी दिएको छ। यसबारे अन्तराष्ट्रिय संचारमाध्यम 'द इन्डीपेन्डेन्ट'ले...
कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग
कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत सहयोग स्वरूप 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक...
शंकर ग्रुपद्वारा ४ करोड रुपैयाँ सहयोग
भोटेकोशी बाढीबाट प्रभावितहरुको लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो सहयोग जम्मा गरेको हो।शंकर...
दैनिक ४ सय जना बाढी प्रभावितलाई खान खुवाउँदै गोल्यान ग्रुप, सरकारी कोषमा पनि १ करोड
भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण प्रभावित समुदायका लागि गोल्यान ग्रुपले निरन्तर सहयोग गरिरहेको छ । अग्रणी र प्रतिष्ठित व्यावसायिक घराना...
आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’
बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै काठमाडौँ आउने सबै सवारी हेटौडाको मार्ग हुँदै चल्न थालेका छन्। जसका कारण हेटौडा र काठमाडौँ...
रिलायन्स स्पिनिङ र एभरेष्ट सुगर मिलद्वारा बाढी पीडितलाई १ करोड ५१ लाख सहयोग
भोटेकोशी बाढी प्रभावितहरुका लागि रिलायन्स स्पिनिङ मिल्स र एभरेष्ट सुगर मिलले संयुक्त रूपमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्रभावितहरुको राहत, उद्वार...
बाढी प्रभावितलाई सहास ऊर्जाद्वारा १ करोड ५१ लाख सहयोग
सहास ऊर्जा लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत बाढी पीडितका...






