Wednesday, June 3, 2026
spot_img

अब ४ ठाउँको मात्र अन्तिम नतिजा आउँन बाँकी , कहाँ को अगाडी ?

spot_img
spot_img

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अब प्रत्यक्षतर्फ केवल ४ स्थानको नतिजा आउँन बाँकि छ ।

अब धनुषा १ , गोरखा १ , संखुवासभा १ र इलाम १ को नतिजा आउँन बाँकी छ। गोरखा १ मा रास्वपाका सुदन सुरुङ अगाडी छन् भने उनलाइ नेपाली कांग्रेसका उम्मेदवारले पछ्याईरहेका छन् । संखुवासभा १ मा एमालेका उम्मेदवार अगाडी छन् र उनलाई रास्वपाका उम्मेदवारले पछ्याइरहेका छन् । इलाम १ मा कांग्रेसका उम्मेदवार अगाडी छन् भने उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवारल पछ्याईरहेका छन् ।

धनुषा १ मा निर्वाचन आयोगले रास्वपाका उम्मेदवार खारेज गरिदिएको थियो। सो विरुद्द उम्मेदवार अदालत गएकोले अदालतको आदेश नआउँदा मत परिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। यस क्षेत्रमा रास्वपा कै उम्मेदवार अगाडी छन् , तर उनको उम्मेदवारी खारेज गर्ने निर्णय कायम रहेमा भने यहाँ नेकपाका उम्मेदवार अगाडी छन् ।

हालसम्म रास्वपाले १२४ सिट, कांग्रेसले १७ सिट, एमालेले ८ सिट, नेकपाले ७ सिट , श्रम संस्कृति पार्टीले ३ सिट र राप्रपाले १ सिट जितेको छ। म्यादीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तारागाउँ विकास सहित ७ वटा समितिका अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक बर्खास्त

सरकारले ७ वटा विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी...

सीमा पारीबाट सय रुपैयाँको सामान ल्याउँदा अब भन्सार नलाग्ने, कतिसम्म छ छुट ?

सरकारले स्थल सीमा नाका हुँदै १ सय रुपैयाँभन्दा बढीको...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री सहयोग

नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी...

महानगर यातायातद्वारा १६ वटा विद्युतीय बस थप

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा...

पोल्ट्री फार्म सञ्चालकलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति बनाएपछि चौतर्फी आलोचना

सरकारले निजी पोल्ट्री व्यवसायीलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको...

ईभी आयातमा ‘अन्डर इन्भ्वाइसिङ’को जोखिम कति ?

सरकारले विद्युतीय सवारी साधनको आयातमा मूल्यका आधारमा कर लगाउने...
spot_img