Monday, September 7, 2026
spot_img

होटल मक्र्योरद्वारा क्यान्सर केयर नेपाललाई ५ लाख सहयोग

spot_img

होटल मक्र्योर काठमाडौँ (द मेट्रोपोलिट होटल प्रा.ली.) ले क्यान्सर केयर नेपाललाई आर्थिक सहयोग गरेको छ । होटलका तर्फबाट अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले क्यान्सर केयर नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य तथा पर्यटन एवम् हवाई उड्ययन समितिका सभापतिसमेत रहेका बस्नेतले क्यान्सर पीडितहरुको उपचार र हेरचाहका लागि उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम बराबरको चेक बस्नेतले अभिनेत्री मनिषा कोइराला लगायतलाई हस्तान्तरण गरेका हुन् ।

क्यान्सर केयर नेपालले आर्थिक रूपमा कमजोर क्यान्सर पीडितहरूका लागि उपचारमा सहयोग गर्दै आएको छ । यसैका लागि बस्नेतले होटल मक्र्योरको तर्फबाट ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...