Tuesday, July 21, 2026
spot_img

माघमा घट्यो घरजग्गा कारोबार

spot_img

मंसिर र पौष महिनामा जुर्मुराएको घरजग्गा कारोबार माघ महिनामा भने सुस्ताएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा कारोबार सुस्त हुँदा राजस्व संकलन पनि घटेको छ ।

विभागका अनुसार देशभरका मालपोत कार्यालयहरूबाट माघमा देशभरका मालपोत कार्यालयहरूबाट ५० हजार ८३७ वटा लिखत पारित हुँदा ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

पुस महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

संकलित राजस्वमा रजिस्ट्रेसन दस्तुरबाट २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार, पुँजीगत लाभकर बापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार र सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार संकलन भएको विभागको विवरण छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

औषधिको मूल्य बढ्दै

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने...
spot_img