Saturday, September 5, 2026
spot_img

पौषमा घरजग्गा कारोबारमा वृद्धि, राजस्व संकलन पनि बढ्यो

spot_img

पौष महिनामा पनि घरजग्गा कारोबार बढेका छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पौष महिनामा देशभरका मालपोत तथा भूमी सुधार कार्यालयबाट १ लाख ६२ हजार ८७७ कारोबार भएका छन् । यसबाट सरकारले ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

यसअघि मंसिरमा पनि कारोबार बढेको थियो । मंसिर महिनामा देशभरका मालपोत कार्यालय तथा भूमी सुधार एवम् मालपोत कार्यालयहरुबाट ५१ हजार ६३२ लिखत पारित भएका छन् । यसबाट सरकारले ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

साउनबाट रोकिएको कित्ताकाट कार्तिक अन्तिम हप्ताबाट खुलेसँगै कारोबार बढ्न थालेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...