Monday, April 20, 2026
spot_img
spot_img

पुसमा बढ्यो घरजग्गा कारोबार

spot_img
spot_img

पुस महिनामा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस महिनामा घरजग्गा कारोबार बढेको हो ।

पुसमा देशभर ४७ हजार ४७९ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा ९.४५ प्रतिशतले बढी हो । मंसिरमा देशभर ४३ हजार ३७९ लिखत पारित भएको थियो ।

गत वर्ष पुसमा देशभर ४५ हजार २७५ लिखत पारित भएको थियो ।

घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारमार्फत सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायतका शीर्षकबाट सरकारले ४ अर्ब ६३ करोड रूपैयाँ राजस्व प्राप्त गरेको छ । यो अघिल्लो महिनाको तुलनामा १ अर्बले बढी हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img