Wednesday, June 10, 2026
spot_img

हार्दिक आईभीएफको नारी दिवस अफर: १५ हजार पर्ने IUI सेवा अब निशुल्क

spot_img
spot_img

हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टर प्रालिले केही समयको लागि IUI सेवा निशुल्क प्रदान गरेको छ । सेन्टरले नारी दिवसको अवसरमा अफर स्वरुप १५ हजार पर्ने IUI सेवा निशुल्क प्रदान गरेको हो।

सेन्टरका अनुसार फाल्गुन २४ देखि चैत्र २४ सम्म सेन्टरमा IUI सेवा  निःशुल्क उपलब्ध हुनेछ।  आफ्नो परिवार पूर्ण बनाउने सपनातर्फ अघि बढ्न सकुन् भन्ने उदेश्यले नारी दिवसको अवसर पारेर यो अफर ल्याईएको सेन्टरले जनाएको छ।

IUI भनेको Intrauterine Insemination हो। नेपालीमा यसलाई गर्भाशयभित्रको कृत्रिम गर्भाधान वा अन्तर्गर्भाशयी गर्भाधान भनिन्छ। यो बाँझोपन (infertility) को उपचारका लागि प्रयोग हुने एक सरल र प्रभावकारी प्रजनन सहायक प्रविधि (assisted reproductive technique) को रुपमा लिईन्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img