Wednesday, June 24, 2026
spot_img

नेशनल हाइड्रो २ करोड ४९ लाख घाटामा, ६४ प्रतिशतले बढ्यो प्रशासनिक खर्च

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ मा नेशनल हाइड्रो पावर कम्पनी घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षमा ४८ लाख ३२ हजार खुद नाफा गरेको कम्पनी आर्थिक वर्ष २०८०/८१ मा भने २ करोड ४९ लाख ४५ हजार रुपैयाँ घाटामा पुगेको हो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४ करोड ६८ लाखबाट घटेर ४ करोड २ लाखमा सिमित भएको छ । कम्पनीको प्रत्यक्ष खर्च २करोड ६५ लाखबाट बढेर ३ करोड २४ लाख पुगेको छ। कम्पनीको प्रशासनिक खर्च ९० लाख ३३ हजारबाट बढेर १ करोड ४८ लाख पुगेको छ । कम्पनीको प्रशासनिक खर्च ६४ प्रतिशतले बढेको हो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ऋणात्मक १.०१ रुपैयाँ रहेको छ ।  प्रति शेयर नेटवर्ष १०० रुपैयाँ ४२ पैसा रहेको छ ।  २ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ ९८ लाख ६८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

पटक पटक गणपुरक संख्या नपुग्दा कम्पनीले हालसम्म पनि २०७९/८० को साधारणसभा गर्न सकेको छैन ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img