Monday, July 6, 2026
spot_img

लुजाखोला क्यास्केड जलविद्युत आयोजनाको इलेक्ट्रिकल मेकानिकल कार्य जेपर्टले गर्ने

spot_img

एरिस इनर्जी प्रालिले निर्माण गर्न लागेको ९.५२ मेगावाट क्षमताको लुजाखोला क्यास्केड आयोजनाको इलेक्ट्रिकल मेकानिकल कार्य जेपर्टले गर्ने भएको छ । प्रबर्दक कम्पनी एरिस इनर्जी र जेपर्ट हाइड्रो इण्डिया प्रालिबीच आयोजनाको इलेक्ट्रिकल मेकानिकल कार्य गर्नको लागि सम्झौता भएको हो।

यो आयोजना सोलुखुम्बु जिल्लामा अवस्थित छ । यस जलविद्युत आयोजनाको प्रबर्दकमा  कुनाल कयाल, कुमार खरेल र मुक्ति बोध न्यौपाने लगायत रहेका छन्।

लुजाखोला यो समूहले निर्माण गर्न लागेको दोस्रो आयोजना हो। यस समूहले निर्माण गरिरहेको देउमाई खोला जलविद्युत् आयोजना डिस्प्याच चरणमा पुगेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img