Friday, April 10, 2026
spot_img
spot_img

मलेखुदेखि धादिङ सबस्टेशनसम्म निर्माण भएको प्रसारणलाइन चार्ज हुँदै, नजिक नजान आग्रह

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले मलेखु सब-स्टेशनदेखि धादिङ सब-स्टेशनसम्म निर्माण भएको ३३ के.भी. डबल सर्किट लाइन चार्ज गर्ने भएको छ । केन्द्रले असार १९ गतेदेखि सो ३३ के.भी. डबल सर्किट लाइनको टेष्टिङ्ग तथा चार्जिङ्ग कार्य गर्न लागेको हो ।

त्यस क्षेत्रमा निर्माण भएको लाईनको पोल, तार र स्टे आदिमा नजिक नजान तथा नछुन केन्द्रले आग्रह गरेको छ। यस सूचनालाई अटेर गरी लापरवाहीको कारण कुनै पनि विद्युतिय दुर्घटना हुन गएमा ने. वि. प्रा, धादिङ बितरण केन्द्र जवाफदेही नहुने केन्द्रले प्रष्ट पारेको छ।

साथै विद्युत प्रसारणको क्रममा कुनै पनि स्थानमा तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखिएमा तत्काल कार्यालको फोन नम्बर ०१०-५२०२५२, ०१० ५२१०६३, ०५०-५२०१३२, ९८५११०५१३२ (कार्यालय प्रमुख वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरिदिन केन्द्रले आग्रह गरेको छ ।

सो प्रसारण लाइन मलेखु सब-स्टेशन देखि खानीगाउँ, ईजु हटियाँ, कुम्पुर भञ्ज्याङ, बाघबच्छला, चाँपखोला, मर्स्याङछाप, डम्बरडाँडा, ससाहा, धादिङ पुच्छार बजार हुँदै धादिङ सब-स्टेशनसम्म पुग्छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...
spot_img