Tuesday, June 9, 2026
spot_img

१६ तरिकाबाट हेर्न सकिन्छ एसइई परीक्षाको नतिजा (सूचीसहित)

spot_img
spot_img

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न १६ तरिकाबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० को नतिजा हेर्नसक्ने व्यवस्था गरेको छ। बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना प्रकाशन गर्दै विभिन्न नतिजा प्रकाशन भएपछि १६ तरिकाबाट नतिजा हेर्न सकिने जनाएको हो ।

कार्यालयका अनुसार वेबसाइट, एसएमएस र आईभीआर मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।  कार्यालयले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशित गर्न देहाय वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएको जनाएको हो।

यस्ता छन् नतिजा प्रकाशन भएपछि नतिजा हेर्ने तरिका :

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महँगी बढ्यो

२०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत...

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...
spot_img