Thursday, August 27, 2026
spot_img
spot_img

थाइ एयर एसियाको भैरहवा–बैंकक उडान सुरु

spot_img

थाइ एयर एशियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान सुरु गरेको छ । थाइ एयर एशियाले भैरहवाबाट सातामा दुई पटक उडान गर्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान ७ बजे अवतरण गरेको थाइ एयर एशियालको जहाज बिहान ७ः४० बजे बैंकक प्रस्थान गरेको थियो । जहाजमा चालक दलका ७ सदस्य मात्रै आएका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार यो एयरलाइन्सले अब अर्को उडान ८ नोभम्बरमा गर्नेछ ।

थाइ एअर एसियाले काठमाडौँसहित भैरहवाबाट उडान गर्न केही समय अघि मात्रै नियामक निकाय नेपाल नागरिक उड्डययन प्राधिकरणबाट अनुमति पाएको थियो । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ तोकिएको छ ।

नोभेम्बर ९ बाट जजीरा एअरले पनि साताको २ दिन भैरहवा–कुवेत उडान गर्ने तयारी गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...