Saturday, August 29, 2026
spot_img
spot_img

दशैँका लागि काठमाडौँ–मन्थली हवाई उडान हुने, भाडा कति ?

spot_img

बिपी राजमार्ग अवरुद्द भएपछि दशैँमा काठमाडौँबाट रामेछाप जाने यात्रुका लागि असजिलो भएका बेला दुइ एयरलाइन्स कम्पनीले उडान गर्ने भएका छन् । काठमाडौँ–मन्थली रुटमा तारा र समिट एयरले उडान गर्न लागेका हुन् ।

रामेछापबासी र रामेछापका जनप्रतिनिधिले निकै माग गरेपछि तारा र समिटले आउँदो हप्ता एक एक उडान गर्ने भएका हुन् । स्रोतका अनुसार बुधबार र बिहिबार एक एक उडान हुनेछन् ।

स्रोतले दिएको जानकारी अनुसार बुधबार काठमाडौँबाट समिटि एयरले मन्थलीको उडान गर्नेछ । बिहिबार तारा एयरले यो रुटमा उडान गर्नेछ ।

त्यसपछि भने आवश्यकताका आधारमा थप निर्णय हुने बताइएको छ । हाललाई असोज २३ र २४ गते एक एक उडान गर्न लागिएको दूबै एयरलाइन्स कम्पनीका अधिकारीहरुले बताएका छन् ।

यो रुटको हवाई भाडा प्रतियात्रु एकतर्फी ४ हजार २ सय छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...