Wednesday, August 26, 2026
spot_img
spot_img

वायुसेवा सञ्चालक संघको अध्यक्षमा पाण्डे र महासचिवमा जोशी, यस्तो बन्यो नयाँ कार्यसमिति

spot_img

वायुसेवा सञ्चालक संघ (आवन) को अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको २५औँ साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश पनेरु चयन भएका छन् ।

महासचिवमा सिम्रिक एयरका प्रबन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डित तथा कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रूपेश जोशी चुनिएका छन् ।

कार्यसमिति सदस्यमा विनोद थापा, धनश्यामराज आचार्य, श्रोम हर्ष श्रेष्ठ, उमेश आचार्य, प्रज्वल थापा, नोभेलकुमार राजलवट, फुर्वा छिरिङ शेर्पा र मिलन महर्जन चयन भएका छन् ।

यसअघि संघको अध्यक्ष मनोज कार्की थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...