Wednesday, August 26, 2026
spot_img
spot_img

सेप्टेम्बरदेखि ग्राउण्डेड नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज मर्मत पश्चात उड्न थाल्यो

spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ट्वीनअटर जहाज मर्मत पश्चात सञ्चालनमा आएको छ । गत सेप्टेम्बरदेखि इन्जिन मर्मत तथा वार्षिकी जाँचका लागि ग्राउण्डेड रहेको निगमको ट्वीनअटर डीएचसी–६ जहाज मर्मत पश्चात सञ्चालनमा आएको हो ।

निगमका अनुसार कलसाइन ९एन–एबीटी जहाजको मर्मत पश्चात कार्तिक २४ गते परीक्षण उडान गरिएको थियो । परीक्षण उडान सफल भएसँगै कार्तिक २५ गतेबाट व्यवसायिक उडान सुरु गरिएको निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले जानकारी दिएका छन् ।

यससँगै निगमका दुइ वटै जहाजमार्फत आन्तरिकतर्फ व्यवसायिक उडान सुरु भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...