नेपालको जिी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–कोलकता उडान संख्या बढाउने भएको छ । कम्पनीका अनुसार अब यस रुटमा बुद्धले सातामा ४ दिन उडान गर्ने भएको हो ।
‘आउँदो १५ नोभेम्बरदेखि साताको ४ दिन काठमाडौँ–कोलकोता उडान हुँदैछ’ बुद्धले भनेको छ ।
यसअघि यो रुटमा बुद्ध एयरले साताको ३ दिन उडान गरिरहेको थियो । नयाँ उडान तालिकाअनुसार अब आईतबार, मंगलर, बिहिबार र शनिबार या रुटमा उडान हुन लागेको हो कम्पनीले जनाएको छ ।











