spot_img

काठमाडौँ एयरपोर्टमा बस्न सकेनन् जहाज

spot_img

मौसम बदलीका कारण काठमाडौँस्थित विमानस्थलमा जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । खासगरी, अहिले अवतरणमा प्रभाव परिरहेको विमानस्थलले जनाएको छ ।

देशका विभिन्न आन्तरिक विमानस्थलबाट काठमाडौं आउने विमानहरूलाई अवतरणमा समस्या परिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

“अहिले काठमाडौँ एयरपोर्ट त ओपन नै छ, भरतपुर, पोखरा चाहिँ क्लोज छ,” उनले भने, “भैरहवाबाट काठमाडौँ आएको श्री एयरको जहाज उतै फर्किएको छ । दिल्लीबाट काठमाडौँ आएको इन्डिगोको जहाज पनि दिल्ली नै फर्किएको छ ।”

यस्तै, विराटनगरबाट काठमाडौँ आउँदै गरेको श्री एयरको जहाज विराटनगर नै फर्किएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली डाइभर्ट गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...