Wednesday, August 26, 2026
spot_img
spot_img

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बनाइएको नयाँ भीआईपी कक्ष उद्घाटन हुँदै

spot_img

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा छुट्टै भीआईपी कक्ष निर्माण गरिएको छ । भीआईपी व्यक्तिहरुको सुविधा र सुरक्षाका लागि आन्तरिक टर्मिनल भवनमा नयाँ भीआईपी कक्ष निर्माण गरिएको हो ।

उक्त भीआईपी कक्षको आज सोमबार उद्घाटन हुँदैछ । उक्त आधुनिक र सुविधा सम्पन्न भीआईपी कक्ष चाम्से कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको छ । निर्माण कम्पनीले तोकिएको अवधिभित्रै निर्माण सम्पन्न गरेपछि अब उद्घाटन गर्न लागिएको विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले जानकारी दिए ।

यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ ।

नयाँ भीआईपी कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रिप्रसाद पाण्डले सोमबार दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...

बाढीपछि भारत, चीन र विश्व बैंकले नेपाललाई सोधे ‘कस्तो सहयोग चाहिन्छ?’

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग...

गत वर्ष भित्रियो २३६३ अर्ब रेमिट्यान्स

आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि...