Thursday, August 27, 2026
spot_img
spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी र भीभीआईपीका लागि छुट्टाछुट्टै डेस्क स्थापना

spot_img

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेस्क स्थापना गरिएको छ ।

अध्यागमन कार्यालयले विशिष्ट (भीआईपी) एवम् अति विशिष्ट (भीभीआईपी) व्यक्तिको आगमन तथा प्रस्थान सरल, सहज र सुविधायुक्त बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै डेस्क स्थापना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार एक कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गरेका हुन् ।

प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार उक्त डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्ने विशिष्ट र अति विशिष्ट व्यक्तिहरुले भीआईपी र भीभीआईपी डेस्कमा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नेपाल राजपत्रमा उल्लेखित विशिष्ट र अति विशिष्ट व्यक्तिले मात्र उक्त भीआईपी तथा भीभीआईपी डेस्कको प्रयोग गगर्न पाउने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...