सांसद राजेन्द्र लिङ्देन नेतृत्वको संसदीय उपसमितिले लेखा समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिका सदस्य गोकुल बाँस्कोटाले फरक मत राखेका छन् ।
उपसमिति संयोजक लिङ्देनले प्रतिवेदन बुझाउन आयोजित पत्रकार सम्मेलनकै क्रममा नै एमाले सांसद बाँस्कोटाले प्रतिवेदन अधुरो रहेको बताउँदै लेखा समितिले नै थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।
यस्तो छ उनको फरक मतः










