Friday, July 10, 2026
spot_img

दुइ भारतीय एयरलाइन्सले नेपालमा नियमित उडान गर्दै

spot_img

दुई भारतीय वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गर्ने भएका छन् । भारतीय वायुसेवा कम्पनी स्पाइस जेटले वैशाख २७ गतेबाट दिल्ली–काठमाडौँ–दिल्ली उडान गर्ने तय भएको हो ।

स्पाइसजेटले हप्तामा सातै दिन उडान गर्ने गरी उडान तालिका स्वीकृत गराएको छ । स्पाइस जेट ६ वर्षपछि नेपालको उडानमा फर्किएको हो ।

यस्तै, बैंङ्लोर–काठमाडौँ रुटमा पनि भारतीय कम्पनीले नियमित उडान गर्ने भएको छ । हाल नेपाल वायुसेवा निगमले मात्रै उडान गर्दै आएको यो गन्तव्यबाट अब एयर इण्डिया एक्सप्रेसले पनि उडान गर्ने भएको हो । एयर इण्डिया एक्सप्रेसले आगामी असार १७ बाट उडान गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शेर्पाका अनुसार एयर इण्डिया एक्सप्रेसले दिनको २ वटा उडान गर्ने गरी सेड्युल स्वीकृत गराएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img