Wednesday, August 26, 2026
spot_img
spot_img

क्यानले भन्यो, ‘एयरबसका हेलिकप्टरको आयात रोकिएको समाचार सत्य होइन’

spot_img

नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)ले युरोपेली हेलिकप्टर तथा वायुयानको आयातमा प्रतिबन्ध लगाउने कुनै निर्णय नभएको प्रष्ट पारेको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसका जहाजको आयातमा प्रतिबन्ध लगाइएको भन्ने खालका समाचार प्रकाशित भएको भन्दै क्यानले यस्तो कुनै पनि निर्णय नभएको प्रष्ट पारेको हो ।

प्राधिकरणले बिहीबार एयरबसका हेलिकप्टरको आयातमा प्रतिबन्ध लगाएको भन्ने खालका समाचार बाहिर आएका थिए । यस लगत्तै क्यानले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत कुनै पनि निर्णय नभएको जनाएको हो ।

क्यानले लेखेको छ, ‘विश्वभरका सुरक्षित वायुयान निर्माता कम्पनिहरुलाई नेपालमा खुला र समान अवसर प्रदान गर्ने सम्वन्धमा भएको छलफलको तथ्य विपरित, संचार माध्यमहरुमा आएका ‘नेपालमा युरोपेली हेलिकप्टर÷वायुयान आयातमा प्रतिबन्ध’ सम्बन्धि समाचारहरुका सम्वन्धमा कुनै पनि आधिकारिक निर्णय नभएको व्यहोरा अनुरोध छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...