Sunday, June 28, 2026
spot_img

बजाजको पहिलो सीएनजी बाइक छिटै लन्च हुने

spot_img
spot_img

बजाजले चाँडै सीएनजी बाइक लन्च गर्ने भएको छ । यसको लागि कम्पनीले बजाज फाइटर र बजाज ब्रुजर नाम ट्रेडमार्क गरिसकेको छ । कम्पनीले सर्वप्रथम बजाज ब्रुजर सीएनजी बाइक लन्च गर्नेछ । बजाज फाइटर कम्पनीको दोस्रो सीएनजी बाइक हुने अपेक्षा गरिएको छ । यद्यपि बजाजले दुवैको नामबारे अहिलेसम्म कुनै जानकारी खुलासा गरेको छैन । कम्पनीले सीएनजी मोडलमा १०० सीसी, १२५ सीसी र १५०-१६० सीसी बाइकहरू पनि ल्याउने तयारी गरिरहेको छ ।बजाजको सीएनजी बाइकमा राउण्ड एलईडी हेडलाइट, गार्डसहितको ट्युबुलर ह्यान्डलबार, ठुलो फ्युल ट्याङ्की क्ल्याडिङ, ठुलो सिट र सिंगल-पीस ग्रयाबरेल र एलईडी टेललाइट हुनेछ।

साथै पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०-१२५ सीसीको बिचमा हुने सम्भावना छ र यसको प्रारम्भिक मूल्य लगभग ८० हजार भारु हुनेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img