Sunday, July 5, 2026
spot_img

टाटा टियागो ईभीमा अहिलेसम्मकै ‘Greatest Offer’ घोषणा

spot_img

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा गरेको छ । कम्पनीले “Greatest Offer of All Time” अफर घोषणा गरेको हो ।

यो अफर अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार अप्सन पाउने छन् । जसमध्ये ग्राहकले जोडीका लागि बाली भ्रमण, iPhone 17 Pro Max वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समेटिएका छन् । यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो.ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल भएको छ । किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.ईभीको सुरूवाती मुल्य २७ लाख ४९ हजार मात्रै रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img