Monday, April 20, 2026
spot_img
spot_img

नाडा महासंघ बन्ने, पौष ९ गते साधारणसभा

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले पौष ९ गते साधारणसभा आह्वान गरेको छ । नाडालाई महासंघमा लैजाने प्रस्तावसहित पौष ९ गते बुधबार ४९ औं वार्षिक साधारणसभा बोलाइएको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

यसअघि नाडाका अध्यक्ष करण चौधरीको अध्यक्षतामा २०८२ साल भाद्र १९ गते बसेको नाडाको २२ औं बैठकले नाडालाई महासंघमा लैजानका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको थियो । मंसिर १५ गतेको २४औँ बैठकले पुनः सोही प्रस्तावसहित ंपौष ९ गते ४९ औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजार ४ सय ७५ जनाले पाए शेयर

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img