spot_img

हुन्डाई फेस्टिभ डिलाइट अफरः सुनसरीका इन्द्र प्रसादले जिते हुन्डाई एक्सटर

spot_img

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर बिजेताको नाम घोषणा गरेको छ ।

‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफर अनुरूप बम्पर लक्की ड्रअन्तर्गत सुनसरीका इन्द्र प्रसाद गुरागाइ (कुपन नम्बर ५३)ले हुन्डाई एक्सटर जितेका छन् । उनी हुन्डाइको डिलर्स अलायन्स मोटर्स प्रा.लि. बिर्तामोडका ग्राहक हुन् ।

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ रूपैयाँ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १ लाख रूपैयाँ सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १ जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले विभिन्न योजना ल्याउने गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...