Wednesday, July 8, 2026
spot_img

नाडाद्वारा अटो शो अवलोकनका लागि सभामुख घिमिरेलाई निमन्त्रणा

spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले ‘नाडा अटो शो २०२५’को अवलोकनका लागि सभामुखलाई निमन्त्रणा प्रदान गरेको छ । नाडाले भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको अवलोकनका लागि सभामुख देवराज घिमिरेलाई निमन्त्रणा गरेको हो ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीको नेतृत्वमा भेट्न गएको नाडाको टोलीले सभामुख घिमिरेलाई निमन्त्रणा दिएको हो ।

सभामुखलाई भेट्न गएको टोलीमा महासचिव उप्रेतीसहित कोषाध्यक्ष मिलनबाबु मल्ललगायत नाडाका प्रतिनिधि सहभागी थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २...

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...
spot_img