Thursday, June 25, 2026
spot_img

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू, ग्राहकले पाउनेछन् यस्ता सुविधा

spot_img
spot_img

एलईभी ०१ को लेभलअप एक्सचेन्ज कार्निभल सुरू भएको छ । नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले तीनकुनेमा नयाँ शोरुम संचालनमा ल्याएको अवसरमा असार १५ गतेदेखि एक्सचेन्ज कार्निभल सुरू गरेको हो । यो कार्निभल एक हप्तासम्म संचालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्निभलमा ग्राहकले आफूसँग भएको जुनसुकै पूरानो गाडीसँग एलएस अटोको एलईभी १ एसयूभी साट्न सक्नेछन् ।

साथै, ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, ६.६ किलोवाटको वालमाउण्टेड चार्जर, १ वर्षको सडक कर, १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउने छन् ।

सेग्मेन्टमै सबैभन्दा बढी २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

एलईभी ०१ मा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ ।

नेपली बाजारमा एलएस अटोको एलईभी ०१ स्ट्याण्डर्ड एडिसन र कम्फर्ट एडिसन गरी दुई भेरियन्टमा उपलब्ध छ ।

एलईभी ०१ को एसई भेरियन्टको मूल्य ५९.९५ लाख र सीई भेरियन्टको ६४.९५ लाख रुपैयाँ रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img